न्यून व्यान्डविथ Invert Color A- A A+

संक्षिप्त सूची र अन्तरवार्ता तालिका प्रकाशन भएको सूचना

2077-08-14

2077-08-14


भौतिक पूर्वाधार विकास मन्त्रालयको मिति २०७७।०६।२४ को विज्ञापन अनुसार वि.नं. १/०७७/७८ को मेकानिकल ईन्जिनियर, वि.नं. २/०७७/७८ को हा.जि., वि.नं. ३/०७७/७८ को ईन्जिनियर(सिभिल), वि.नं. ४/०७७/७८ को सव ईन्जिनियर(सिभिल), वि.नं. ५/०७७/७८ को मे.सु., वि.नं. ६/०७७/७८ को ल्या.टे. र वि.नं. ७/०७७/७८ को ल्या.अ. पदको मिति २०७७।०८।१२ मा बसेको पदपूर्ति समितिको निर्णय अनुसार संक्षिप्त सूची प्रकाशन गर्ने निर्णय भएकोले संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको नामावली र अन्तरवार्ता तालिका यस मन्त्रालयको सूचना पार्टी र मन्त्रालयको वेभसाइट www.mopid.gandaki.gov.np मा समेत सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित भएको व्यहोरा सूचित गरिन्छ।

फाईलको नाम डोउनलोड

पछिल्लो अपडेट गरिएको : 2081-01-24 14:56:21

© सर्वाधिकार सुरक्षित भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

Powered By: ProActive Developers