न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय सम्पर्क मिति (appointment date) अगाडि सारिएको सूचना

2078-12-13

2078-12-13


यातायात व्यवस्था विभाग, मिनभवन काठमाडौको च. नं. ३५३ मिति २०७८।११।२६ को परिपत्र समेत बमोजिम विभागको online portal (website) मार्फत यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, कास्कीबाट सम्पादन हुने गरी विभिन्न बर्गका सवारी चालक अनुमति पत्रको लागि अनलाइन आवेदन भरी आगामी १९ चैत्र, २०८० (1st April, 2024) सम्मको पालो (appointment date) कुरी बसेका सेवाग्राहीहरुलाई यथाशीघ्र सेवा प्रदान गर्न तथा कार्यालयले सञ्चालन गर्ने कम्प्यूटर प्रणाली, संस्थागत विकास लगायतका विषयमा आवश्यक सुधार गरी कार्यालयबाट प्रवाह हुने सेवालाई थप चुस्त, दुरुस्त, प्रभावकारी र समयानुकुल बनाउन कार्यालयमा दर्ता (registration) हुन बाँकी रहेका सबै बर्ग (All category) का सेवाग्राहीहरुको नयाँ तथा बर्ग थपको दर्ता (biometric/registration) सम्बन्धी कार्य यसै साथ प्रकाशित सूचना बमोजिम नयाँ सम्पर्क मिति (new visit date) मा हुने भएकोले सम्बन्धित सेवाग्राहीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

फाईलको नाम डोउनलोड

पछिल्लो अपडेट गरिएको : 2081-02-04 03:26:59

© सर्वाधिकार सुरक्षित भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

Powered By: ProActive Developers