न्यून व्यान्डविथ Invert Color A- A A+

सडक तथा शहरी विकास महाशाखा

इमेल road.mopid@gandaki.gov.np

प्रमुख सेवाहरु

  • रज्जुमार्ग, जलमार्ग, लगायतका बैकल्पिक यातायात प्रबिधिको प्रवर्धन, सम्भाव्यता अध्ययन, आयोजना कार्यान्वयन, संचालन र व्यवस्थापन गर्ने।
  • प्रदेश लोकमार्ग सम्बन्धि नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा र निर्माण स्तरोन्नती, मर्मत संभार तथ्यांक व्यवस्थापन, सडक प्रविधि सम्बन्धि अध्ययन अनुसन्धान, यातायात सूरक्षा, कार्यान्वयन र नियमन गर्ने।
  • प्रदेशस्तरका सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धि नीति कानुन मापदण्ड र योजना तर्जूमा कार्यान्वयन र नियमन गर्ने।
  • प्रदेशभित्रको शहरी बिकास योजना तर्जुमा सहरी पूर्वाधार निर्माण संचालन मर्मत संभार र आवास तथा भवन सम्बन्धि योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन गर्ने।
  • प्रदेशभित्र उपर्युक्त भवन निर्माण प्रबिधिको  प्रवर्धन गर्ने।
  • प्रदेशस्तरमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन गर्ने।
  • प्रदेशको राजधानी र प्रादेशीक शहरको बिकास योजना तर्जुमा कार्यान्वयन संयोजन र पुर्वाधार निर्माण गर्ने।
  • सुरक्षित बसोवास र जग्गा एकिकरण सम्बन्धि नीति तर्जुमा र कार्यान्वयन गर्ने।

अन्तर्गतका शाखाहरु

  1. सडक तथा पुल शाखा
  2. भवन तथा शहरी विकास शाखा

कर्मचारी विवरण

सि.डि.इ.


इन्जिनियर


पछिल्लो अपडेट गरिएको : 2081-01-24 14:56:21

© सर्वाधिकार सुरक्षित भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

Powered By: ProActive Developers