भौतिक पूर्वाधार विकास मन्त्रालयको मिति २०७६।०६।१५ को विज्ञापन अनुसार वि.नं. ४/०७६/७७ को सव ईन्जिनियर (सिभिल), वि.नं. ५/०७६/७७ को सव ईन्जिनियर (बि.एण्ड आर.), वि.नं. ६/०७६/७७ को असिस्टेन्ट हा.जि. र वि.नं. ७/०७६/७७ को ल्याब टेक्निसियन पदको पदपूर्ति समितिको मिति २०७६।०८।०५ को निर्णय अनुसार नतिजा प्रकाशन भएकोले उत्तिर्ण उम्मेदवारहरुको नामावली