Provincial Government
Ministry of Physical Infrastructure Development
Gandaki Province, Pokhara

रामशरण बस्नेत माननीय मन्त्री थप जानकारी
ईश्वर चन्द्र मरहट्टा सचिव थप जानकारी

Twitter मा पछ्याउनुहोस

 नागरिक वडापत्र

परिचय

रामशरण बस्नेत .

नाम रामशरण बस्‍नेत
जन्म मिति वि.सं. २०१८/०८/१८
नागरिकता नेपाली
आमाको नाम सिंद कुमारी बस्‍नेत
बुवाको नाम लिला बहादुर बस्‍नेत
श्रीमतीको नाम दुर्गा कुमारी बस्‍नेत
ठेगाना गोरखा नगरपालिका वडा नं. ३, नारेश्वर
सम्पर्क नम्बर ९८५६००१४४५, ९८५६०४२७०१
ईमेल basnetram008@gmail.com
शैक्षिक योग्यता एम. ए. अध्ययन
पार्टी सदस्यता प्राप्त मिति २०५२।०३।०३ (सदस्यता नम्बर - ज ३३९५४)
पार्टीको जिम्मेवारी २०५२ सालमा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, पार्टी उपसचिव, २ कार्यकाल पार्टी जिल्ला कमिटी अध्यक्ष, हाल नेकपाको केन्द्रीय कमिटी सदस्य
जनप्रतिनिधी २०४९ र २०५४ मा अध्यक्ष, नारेश्वर गाउँ विकास समिति, २०७४ मा गोरखा निर्वाचन क्षेत्र १ (ख) प्रदेश सभा सदस्य